Desktop बाट Recycle Bin लाई हटाउन

१ Start मा क्लिक गर्नुस् अनी Run मा क्लिक गरेर Regedit टाइप गर्नुस् र Enter थिच्नुस्
२ त्यसपछि HKEY_Local_Macine \ Software \ Microsoft \ Windows \ Current Version \ Explorer \ Desktop \ Namespace
३ Namespace को "+" मा क्लिक गर्नुस्
४ 645FF040-5081-101B-9F08-00AA002F954E मा क्लिक गर्नुस्
५ दाँया पट्टीको Default लाई डबल क्लिक गर्नुस् र Value Data को Recycle Bin लाई हटाइदिनुस्
६ आफ्नो कम्प्युटरलाई Re Boot गर्नुस् ।

No comments:

Post a Comment