कम्प्युटरलाई Shutdown गर्ने Shortcut बनाउन

१ Desktop मा Right माउस क्लिक गर्नुस्
२ New \ Shortcut
३ नाम राख्नुस् rundll32.exe वा PowrProf.dll वा SetSuspendState यि तीन मध्य कुनै पनि एक नाम राख्नुस्
४ अब तपाईंले बनाउनु भएको यो Shortcut लाई तपाईंले क्लिक गर्नु भयो भने तपाईंको कम्प्युटर आँफै Shutdown हुनेछ

No comments:

Post a Comment